नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीका लागि तोकेको कारोबार तथा ग्राहक संख्याको समाय सीमा थप गरेको छ । केन्द्रीय बैंकले भुक्तनी सेवा प्रदायक कम्पनीलाई आगामी २०७९ असारसम्ममा तोकिएको ग्राहक संख्या र कारोबार पु्रयाउनु समय थप गरेको हो । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक र मासिक कारोबार…