ग्लोबल आइएमई बैंकको लेखापरीक्षकले ‘क्वालिफाइड’ भनेको रिपोर्ट राष्ट्र बैंकबाट स्वीकृत

नेपाल राष्ट्र बैंकको सहयोगमा नै बैंकहरुले मर्जर/प्राप्ति मार्फत भएको लाभमा कर नतिरेको स्पष्ट भएको छ । राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकको लेखापरीक्षकले मर्जरबाट भएको आम्दानीको सन्दर्भलाइ लिएर ‘क्वालिफाइड’ लेखापरीक्षण प्रतिवेदन स्वीकृति दिएपछि तिर्नुपर्ने कर पनि बाँकी रहेको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षकले ‘क्वालिफाइड’ भनेको लेखापरिक्षण प्रतिवेदन मर्जर तथा प्राप्ति विनियमावली २०७३ अनुसार भनेर तयार…