प्राइम बैंकको वितरण योग्य नाफा ६५% ले बढ्दा लाभांश क्षमता कति ?

प्राइम बैंकले अघिल्लो वर्षको तुलनामा उल्लेखीय रुपमा खुद नाफा तथा वितरण योग्य नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कुल संचालन आम्दानीमा गिरावट आएपनि बैंकले ३ अर्ब २५ करोड बढी नाफा कमाएको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको…