नेपाल बैंकको वितरण योग्य नाफा साढे ३ अर्ब, नाफा ३१% ले बढ्यो

सरकारी स्वामित्वको नेपाल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखीय नाफा बृद्धि गरेको छ। बैंकको नाफामा ३१.४० प्रतिशतले बृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकले स्प्रेड बढाएको…