गरिमा विकास बैंक (GBBL) ले भदौ १५ गते विशेष साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको छ । बैंकले विशेष सभा मार्फत सहारा विकास बैंकलाई एक बराबर एक शेयर आदान प्रदान रेसियोमा प्राप्ती गर्ने (एक्वीजिशन) प्रस्ताव पारित गर्न सभा बोलाएको हो । एकीकृत…