मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आवको तुलनामा करिब ६३ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको वितरण…