उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गर्न चुनौतीपूर्ण : राष्ट्र बैंक

कोरोनाका कारण शिथिल अर्थतन्त्र चलायमान बनाउनका लागि उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गर्नु नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गत अािर्थक वर्षको ६ महिनाको तथ्याङ्कको आधारमा गरेको अध्ययन अनुसार उत्पादन मूलक क्षेत्रमा लगानी गर्न चुनौतीपूर्ण रहेको हो । अध्ययन अनुसार मुलुकको अर्थतन्त्रमा पछिल्लो समयमा प्रत्येक वर्ष बढ्दै गएको व्यापार घाटामा कमी आउनु तथा…