मेरो शेयर र डिम्याट खाता नवीकरणबाट मात्रै करीब ५० करोड रुपैयाँ संकलन हुने देखिएको छ । मेरो शेयरका ३६ लाख ३१ हजार ५९८ खाता र २६ लाख भन्दा बढी डिम्याट खाता नवीकरण वापत उक्त रकम संकलन हुने भएको हो । सिडिएससीका अनुसार हालसम्म मेरो शेयरका ३६ लाख ३१ हजार ५९८ खाता खोलिएका छन् । त्यस्तै,…