एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

नेपाल प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका–९ का २४ वर्षीय मो.ईम्तियाज रहेका छन् । प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको छ । एटिएम तोडफोड गर्दै गरेको अवस्थामा १ थान ताला फोडन प्रयोग भएको…