अधिकांश बैंक वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको खर्च बार्षिक प्रतिवेदनमा देखाउँदैनन्

बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च आफ्नो बार्षिक आय व्याय विवरणमा देखाउँदैनन् । नेपाल राष्ट्र बैंकले तोकेभन्दा धेरै सो शिर्षकमा खर्च गरेपनि बार्षिक प्रतिवेदनमा त्यसलाई उल्लेख नगरेका हुन् । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा गरेको अध्ययन अनुसार भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउनुका साथै पारदर्शी रुपमा खर्च गराउन सामाजिक उत्तरदायित्व सम्बन्धी स्पष्ट मार्गदर्शन तथा…