सामाजिक सुरक्षाकोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरु प्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सा.सु. कोषमा आवद्घ हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् । उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जवर्जस्ती लागु गर्न…