बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी बैंक वित्तीय संस्थाको संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्न गरिएको नीतिगत व्यवस्था कायान्वयनका लागि अनुरोध गरेको छ । संस्थापक शेयरलाई क्रमिक रुपमा साधारणमा रुपान्तरण गर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वन नहुँदा बैंकको संस्थापक शेयरमा भएको लगानी अरु क्षेत्रमा परिचालन हुन नसकेको तर्फ टोलीले…