नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सिभिल बैंक तथा ती बैंकको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, तथा सञ्चालकहरुलाई कारवाही गरेको छ । चालु आवमा हालसम्म ६ बैंकले नियामक निकाय राष्ट्र बैंकको कारवार्हीमा परेकोमा पछिल्लो पटक अर्थात तेस्रो त्रैमासमा प्रभु र सिभिल बैंक कारवार्हीमा परेका हुन् । नेपाल राष्ट्र बैंक (नियामक निकाय) को निर्देशन विपरीत कारोबार गरेको…