बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण जोखिमका कारण सरकारले निषेधाज्ञा लगाएको अवस्था रहेपनि वित्तीय प्रणालीमा एकाएक तरलता संकुचन भएको हो। बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भएपछि केन्द्रीय बैंकले शुक्रबार ३० अर्बको रिपो जारी गर्दै छ । चालु आर्थिक वर्षमा राष्ट बैंकले यो दोस्रो पटक…