साना किसान विकास लघुवित्त २१ औं वर्षमा

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिकोत्सव मनाएको छ । २०७८ साल असार २२ गते भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको लघुवित्तले जनाएको छ । लघुवित्तको वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्र बैंकमा गभर्नर अधिकारीले लघुवित्तले साझेदार संस्थाहरूमार्फत साना किसानहरूको जीवनस्तर माथि उठाउन केन्द्रित रहेकाले संख्यात्मक…