सानो लाभका लागि ठूलो जोखिम मोल्दै बैंकहरु

बैंक तथा वित्तीय क्षेत्रको अस्वस्थ प्रतिस्पर्धाको नतिजा पछिल्ला दिनहरुमा बैंक ग्यारेन्टी बस्ने कामबाट देखिन थालेको छ। उच्च प्रतिस्पर्धाका कारण पुवार्धार निमार्णका लागि विदेशी ठेकदाहरुसँग काम गर्ने क्रममा समस्याहरु देखिन थालेपछि जटिलता बढ्दै गएको हो। प्रतिस्पर्धाका कारण बैंकहरुले सानो आम्दानीका लागि पनि ठूलो जोखिम लिन थालेको एक बैंकरले बताए। “जोखिम उच्च रहेको क्षेत्रमा बैंकहरुले काम गर्दा…