सरकारी खाता संचालन गर्न पाउनुपर्ने विकास बैंकहरुको माग

विकास बैंकहरुलाई समेत वाणिज्य बैंकहरु सरह स्थानीय तहको सम्पूर्ण प्रकारको खाता संचालन गर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । डेभलपमेन्ट बैकर्स एशोसिएसन नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने सुझावहरु पेश गर्दै सो माग गरेको हो। नेपाल राष्ट्र बैंकले आफुसँग भएको रकम विभिन्न शर्तहरुको आधारमा बैंक वित्तीय संस्थाहरुमा राख्ने भएपनि सरकारी निकायको रकम…