लकडाउन तीन चरणमा खुकुलो पार्दै लैजाने सरकारको निर्णय, कहिले के-के खुल्छन् ? नखुल्नेको सूची सहित

बुधबार बसेको मन्त्री परिषदको बैठकले तीन चरणमा लकडाउनलाई खुकुलो गर्दै लैजाने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रका लागि गठित उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउनको मोडालिटी बदल्ने निष्कर्षमा सरकार पुगेको हो । बुधबार दिउँसोदेखि बसेको मन्त्री परिषदको बैठकले तीन चरणमा लकडाउन खुकुलो गर्दै लैजाने निर्णय गरेको हो। जस अनुसार प्राथमिकताका आधारमा विभिन्न क्षेत्र तथा…