नाफा घट्दा पनि नबिल बन्यो सबैभन्दा धेरै कमाउने बैंक

नबिल बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधिकांस सूचकमा गिरावट आएपनि सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो नम्बरमा कायम भएको छ। बैंकको कोषको लागत बढ्दा खुद ब्याज आम्दानी, संचालन नाफा, खुद नाफाका साथै रिर्टेन अर्निङ तथा प्रतिशेयर आम्दानी समेत घटेको छ । तर पनि ९ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा…