आईसिएफसि फाइनान्सकोे लकडाउनकै बीचमा यस्तो आयो वित्तीय विवरण

आईसिएफसि (ICFC) फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिश्रित वित्तीय विवरण सार्वजनिक गरेको छ।  तेस्रो त्रैमाससम्ममा फाइनान्सले १० करोड ७३ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। फाइनान्सको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२ लाख रुपैयाँ अर्थात २.०२ प्रतिशत कम हो। लकडाउनको प्रभाव कम्पनीमा पर्दा गत वर्षको तुलनामा नाफा घटेको…