एनआईसी एशिया बैंकका ग्राहकलाई आमाको मुख हेर्ने दिनमा उपहारहरू खरिद गर्दा नगद फिर्ता अफर

एनआईसी एशिया बैंकले आमाको मुख हेर्ने दिनमा आफ्ना ग्राहकका लगि विशेष अफर ल्याएको छ। बैंकका ग्राहकलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट यस वर्षको आमाको मुख हेर्ने दिन अर्थात वैशाख ११ गते (विहिबार) दिनभर केक वा विभिन्न उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ सम्म नगद फिर्ता हुने भएको छ।…