सरकार सम्बद्ध कुनै व्यक्तिले आजसम्म चन्दा मागेका छैनन् – नबिल बैंक

सरकार सम्बद्ध कुनै पनि व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको नबिल बैंकले बताएको छ । विभिन्न अनलाइन मिडियाहरूमा “नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेकोे” जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले विज्ञप्ति जारी गरेको हो। नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि…