नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा रामकृष्ण खतिवडा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका छन्। बैंकमा रिक्त प्रमुख कार्यकारी अधिकृतको लागि प्राप्त आवेदनहरुमध्ये योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतिकरण एवं अन्तर्वार्ता समेतको मुल्यांकनबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकले २०७७ पौष १० गते पदपूर्ति सम्बन्धी १५ दिने…