सिभिल बैंकले घोषणा गर्यो लाभांश, ६७ करोड ३९ लाख लाभांश बाँड्ने

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २७ गते सम्पन्न ३२५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव…