कोरोनाको त्रासका बीच मितेरी डेभलपमेण्ट बैंकले प्रोक्सीमार्फत सम्पन्न गर्यो साधारण सभा

विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमका बीच मितेरी डेभलपमेण्ट बैंकले प्रोक्सीलाई जोखिम न्यूनिकरणको माध्यम बनाउँदै साधारण सभा सम्पन्न गरेको छ । सरकारले एकै स्थानमा २५ भन्दा बढी व्यक्ति जम्मा नहुन निर्देशन दिएको अवस्थामा बैंकले शेयरधनीको न्यूनउपस्थितीबाट नै साधारण सभा सम्पन्न गरेको हो । नोटबजारसँग कुरा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत…