एभरेष्ट बैंकद्धारा टिच फर नेपाललाई सात लाख सहयोग हस्तान्तरण

एभरेष्ट बैंक (EBL) ले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टीच फर नेपाललाई सहयोग पुर्याउन सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू साथै नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ । बैंकले हालसालै शिक्षामा सीएसआरको पहल टिच फर…