तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंकहरुबाट ४० अर्ब रुपैयाँ तान्न लागेको हो । पछिल्लो समयमा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा तान्दै आएको छ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । अन्तर बैंक दर तीन प्रतिशतभन्दा…