सिटिजन्स बैंकका दुई वटा नयाँ बचत खाता सञ्चालनमा, ब्याज साढे ६ प्रतिशत

सिटिजन्स बैंक ईन्टरनेसनल (CZBIL) ले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको छ। ५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रितशत ब्याज उपलब्ध हुने बैकले जनाएको छ। यस योजनामा सहभागी हुनेले ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ५…