ज्योति विकास बैंकले शेयरधनीको डिम्याट खातामा पठायो बोनस

ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक बर्षको मुनाफाबाट पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.७५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न बैंकको साधारण सभाले सो बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुरुप बैंकको बोनस…