कृषि विकास बैंकको अध्यक्षमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला

कृषि विकास बैंक (ADBL) को अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्। बैंक संचालक समितिले मंगलबार उनलाई अध्यक्षमा नियुक्त गरेको हो। दुई महिना अघि उनले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकास पाएका थिए। निरौला राष्ट्र बैंकमा ३० वर्ष कार्यरत थिए। राष्ट्र बैंकमा नीति निर्माणदेखि बैंक सुपरिवेक्षमा विभागमा काम गरेको तथा विभिन्न बैंक तथा वित्तीय…