दिल्ली सरकारले ७२ लाख जनतालाई ७.५ किलो रासन दिने, वृद्ध र विधवाको पेन्सन दोब्बर

फैलदो कोरोना भाइरस विरुद्ध लड्नका लागि भारतको दिल्ली सरकारका मुख्य मन्त्री अरविन्द केजीरीवालले दिल्लीका जनताका लागि राहतको कार्यक्रम ल्याएका छन। केजरीवालले दिल्लीका १८ लाख परिवार, वृद्ध तथा विधवा र अपाङग भएका जनतालाइ लक्षीत गरेर प्याकेजको कार्यक्रम घोषणा गरेको हो। शनिवार मुख्य मन्त्री केजरीवालले दिल्लीका करिब ७० लाख जनताका लागि रासनको कोटा वढाइ ७.५ किलो राशन…