मुक्तिनाथ बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपको सेवा तथा सुविधामा १०% सम्म छुट

मुक्तिनाथ विकास बैंक (MNBBL)  र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तल उल्लेखित विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १०% सम्मको विशेष छुट दिने व्यवस्था भएको छ । उक्त सम्झौता पत्रमा…