ऐतिहासिक कारोबार हुँदा बलिया बैंकमा आकर्षण, यस्ता छन् कमाउने कम्पनी

शेयर कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा लगानीकर्ताको पहिलो रोजाईमा विदेशी साझेदारका बलिया बैंकमा परेका छन्। दैनिक कारोबारमा नयाँ नयाँ रेकर्ड बनाएको शेयर बजारमा बिहीबार ४ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड बनाएको छ । अघिल्लो दिन बुधबार ४ अर्ब १५ करोडको कारोबार भएको थियो । यो साताका पाँच दिनमा मात्रै साढे १८…