बैंक अफ काठमाण्डूले रजत जयन्तीका अवसरमा एक करोड सहयोग गर्ने

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उक्त रकमको चेक संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर…