सिर्जना फाइनान्सको खुद नाफा ३३.६३ प्रतिशतले घट्यो, खराब कर्जा उच्च

सिर्जना फाईनान्स (SFFIL) को आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा खुद नाफा अघिल्लो आवको तुलनामा ३३.६३ प्रतिशत अर्थात एक करोड ५८ लाख ४२ हजार रुपैयाँले घटेको छ ।  गत आवको पुस मसान्तसम्ममा ४ करोड ७१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा ३ करोड १२ लाख ६५ हजार रुपैयाँमा संकुचित बनेको हो।…