एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई सीआईपी सम्मान

एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” कमर्शियल्ली इम्पोर्टेण्ट पर्सन सम्मानबाट विभूषित भएका हुन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका…