कृषि विकास बैंकको करअघिको नाफा दुई अर्ब बढी, निष्कृय कर्जामा सुधार

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले पुस मसान्त सम्ममा करअघि सो नाफा आर्जन भएको जनाएको छ। गत आवको दोस्रो त्रैमासमा बैंकको कर अघिको मुनाफा १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले आफ्नो मुनाफा १६.९९ प्रतिशतले वृद्धि गरेको बैंकको ५३…