सनराइज बैंकका ग्राहकले भ्याली एक्सप्रेसमा १०% छुट पाउने

सनराइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई १०% छुट योजना ल्याएको छ । यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यू आर पेमेन्ट मार्फत भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।…