तरलता संकट मोचन गर्न राष्ट्र बैंकले आज १० अर्ब वित्त बजारमा पठाउँदै

नेपाल राष्ट्र बैंकले वित्त बजारमा गहिरिएको तरलता संकट हटाउन बिहीबार वित्तीय प्रणालीमा १० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत बजारमा उक्त रकम प्रवाह गर्न लागेको हो । राष्ट्र बैंकले ७ दिने अवधिको दश अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । रिपोको ब्याजदर न्यूनतम ४.५ प्रतिशत तोकिएको छ । तरलता अभाव…