कुमारीले देवः लाई ८६ रुपैयाँमा किन्यो, आजै सम्झौता हुने

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि सम्झौतामा बुधबार साँझ राजधानीको एक होटलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको कुमारी बैंक स्रोतले जनाएको छ । स्रोतका अनुसार कुमारीले देव विकास बैंकलाई १००ः८६ को श्वाप रेसियोमा एक्वायर गर्ने सहमति बनेको हो । डिडिए गर्ने क्रममा यो स्वापमा केही तलमाथि हुनसक्ने स्रोतले नोटबजारलाई…