युनाइटेड फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रभा पाण्डे

युनाईटेड फाइनान्स कम्पनीले प्रभा पाण्डेलाई संस्थाको स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ। फाइनान्स सञ्चालक समितिको पुस २१ गते सम्पन्न २४३ औं बैठकले ।ीमिति प्रभा पाण्डेलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको कम्पनी सचिव शेष कुमार ढुङ्गानाले जानकारी दिए।