बैंकहरुले निषेधाज्ञामा पनि ६ अर्बले कर्जा बढाए

कोरोना महामारिको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारले अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरेको अवस्थामा पनि बैंकरुमा कर्जाको माग आउन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो महिना सुरु भएपछि १४ अर्ब रुपैयाँ बरावरको कर्जा बैंकहरुले दिएका छन् ।   चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुमा कर्जाको माग नै आउन सकेको थिएन । कोरोनाका कारण सरकारले लकडाउन तथा…