विकास बैंक र फाइनान्स कम्पनीले क्रेडिट कार्ड जारी गर्न नपाउने

नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई क्रेडिट कार्ड जारी गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्र बैंकको यो व्यवस्थाले विकास बैंक र फाइनान्स कम्पनी झनै निरास भएका छन ।  सरकारी कारोबार गर्न विकास बैंक र फाइनान्स कम्पनीलाई रोकेको राष्ट्र बैंकले क्रेडिट कार्डपनि जारी गर्न रोकेपछि यो क्षेत्रका सरोकारवाला झनै निरास देखिएका हुन्…