गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स आयो

गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रेमिट्यान्स आप्रबाह अघिल्लो आवको तुलनामा ०.५ प्रतिशतले थोरै हो । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड आप्रबाह भएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी…