काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ८६ हजार ४७४ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ । संस्थापक सेयर धनीहरुको लागि खरिद खुल्ला गरेको समयअवधिमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेकोले सर्वसाधारणलाई खरिद खुल्ला गरिएको हो । बैंकका अनुसार राष्ट्र बैंकको एकिकृत निर्देशिका बमोजिम सेयर बिक्री गरिने छ । बैंकले संस्थापक शेयरधनीहरु दुर्गा बहादुर…