बैंकहरूले निश्चित शाखाहरूबाट सेवा दिने, विवरण वेबसाइटमा राखिने

प्रशासनले सहजीकरण नगरेको भन्दै निषेधाज्ञाको पहिलो दिन बिहीबार एकाएक कारोबार बन्द गरेका बैंकहरूले आज शुक्रवारदेखि निश्चित शाखाहरू खोलेर सेवा प्रवाह गर्ने भएका छन् । बिहीवार प्रशासनले कर्मचारीहरू बाटोमै रोकेपछि नेपाल बैंकर्स संघले बैंकिङ कारोबार बन्द गराएको थियो । अत्यावश्यक सेवाभित्र रहेको बैंकिङ प्रणाली संचालनमा ल्याउन गृह प्रशासनले सहजीकरण गर्ने भएपछि बैंकहरुले निषेधाज्ञाभर सीमित शाखा मात्रै…