पुसको पहिलो साता बैंकहरुमा ५ अर्ब निक्षेप थपियो

चालु आर्थिक वर्षको छैटौ महिना पुसको पहिलो साता बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको छ । सो अवधिमा बैंकहरुले ३ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसंगै बैंकहरुले कर्जा नियन्त्रण गर्न थालेपछि निक्षेपको तुलनामा कर्जा कम देखिएको हो । यसभन्दा अघि बैंकहरुको निक्षेप संकलन भन्दा कर्जा प्रबाह धेरै…