क्रिष्टल फाइनान्सको इजाजत खारेज भएको छ। नेपाल राष्ट्र बैंकबाट २०५८ भदौ ८ गते इजाजत पाएको क्रिष्टल फाइनान्सको इजाजत खारेज भएको हो। नेपाल राष्ट्र बैंकले २०७१ कात्तिकमा फाइनान्सलाई खारेज गर्न अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको थियो । २०६९ सालमै समस्याग्रस्त घोषणा भई शीघ्र सुधारात्मक कारबाही अघि बढाएको फाइनान्स नसुध्रिएपछि यसलाई खारेज गर्ने निर्णय बैंकले गरेको…