सानिमा बैंकको ‘सानिमा प्रथम घर कर्जा’

आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले 'सानिमा प्रथम घर कर्जा' को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्र्तगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ । 'सानिमा प्रथम घर कर्जा' योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि,…