सामाजिक सुरक्षामा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो । “सरकारको कार्यक्रममा अनिवार्य सहभागी…