स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज , लाभांश सहित पारित हुँदैछन् यस्ता एजेण्डा

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश बैंकको आज हुने साधारणले पारित गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते सोमबारदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ। जस अनुसार मंसिर ८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको प्रस्तावित लाभांश…