गरिमा विकास बैंकको साधारणसभा, १६ प्रतिशत लाभांश वितरण प्रस्ताव

गरिमा विकास बैंकले मंसिर २७ गते बार्षि साधारणसभा गर्ने भएको छ । सो साधारणसभामा सञ्चालक समितिको तफैवाट सेयधनीलाइ वितरण गर्ने भनेको १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पवषेश प्रस्ताव रहेको छ । पोखराको होटल ग्राण्डमा हुने सो साधारणसभामा ४५ करोड तीन लाख २१ हजार ४३१ रुपैयाँ बराबरको बोनस शेयर…